समाज
जाउलाखेलमा फूल मेला सुरु
काठमाडौं । ललितपुरको जाउलाखेल मैदानमा आजबाट फूल मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो । यो मेला आइतबारसम्म जारी रहने आयोजक जनाइएको छ ।
विगत वर्ष झैँ य...



