समाज
खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाकाे मृत्यु, दुई घाइते
काठमाडौं । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । दुई बालिका घाइते भएका छन् ।
गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भ...



