समाज
'कुलेखानी-फाखेल-काठमाडौं' सडक अवरुद्ध
काठमाडौं । हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका(२ सु...



