sevenstartv.com १ असोज २०८३, बिहिवार

समाज

टोखाको गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु

 काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका-६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर गुराँस सहनीको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ घर भई आमा दुर्गा...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्