समाज
संविधान दिवसमा हजार बढी कैदीको बाँकी सजाय मिनाह हुँदै
काठमाडौं । सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गर्ने तयारी गरेको छ ।
असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामु...



