समाज
पाँचथर विस्फोट : २ जनाको मृत्यु, २ घाइते
काठमाडौं । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-५ मा बिहीबार साँझ भएको विस्फोटमा परी २ जनाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवा र दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन...




