समाज
कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो
काठमाडौं । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ आयुसिएनले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।अ...



