समाज
इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु
काठमाडौं । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।
युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो । जसमध्ये एक जना नेपाली नागरिक रहेको उल...



