समाज
कुश्मा, पर्वतमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न
काठमाडौं । प्रदेश अस्पताल, कुश्मा, पर्वतमा मिति २०८२/९/२६ गते शनिबार गण्डकी मेडिकल कलेज, पोखराका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ सह-प्राध्यापक डा. अच्युत शर्माको उपस्थितिमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य श...



