समाज
आकाश र करुणा अभिनित प्रज्वल कार्कीको 'रहेन केही' (भिडियो)
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल प्रज्वल कार्कीको गीत 'रहेन केही' सार्वजनिक भएको छ ।
मिलन भट्टराईको शब्द अनि प्रज्वल र मिलनको संगीत रहेको गीतमा अनमोल थापाको एरेन्ज रहेको छ । लोकप्रिय जोडी अभिनेता...



