समाज
सबै अस्पतालमा एकीकृत प्रणाली लागू गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागु गर्ने तयारी अघि बढेको छ ।
मन्त्रालयका अनुसार यो कार्यान्वयनमा आए बिरा...



