समाज
जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
काठमाडौं । जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने ६० वर्षका सत्यनारायण साहको मृत्यु भएको हो ।
आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका साहलाई...



