समाज
कुवामा डुबेर एक जनाको मृत्यु
काठमाडौं । गोरखामा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका(६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको मृत्यु भएको हो ।
बिहीबार करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहर...



