समाज
धादिङमा युवकको हत्या, आरोपित पक्राउ
काठमाडौं । धादिङमा लेनदेन विवादमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङकै खनियाबास गाउँपालिका- १ झार्लाङका २४ वर्षीय नेशन तामाङ पक्राउ परेका हुन् ।
उनले सोही ठाउँका ४५ वर्षीय...



