समाज
अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड
जनकपुर । अंग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ शुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरु अंग्रेजी नयाँ वर्षको...



