समाज
रवि हिरासतमा सुतिरहेको तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
काठमाडौं । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न गरेका छन् ।
यो तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका...



