समाज
मोटरसाइकल दुर्घटना : बाबुछोराको मृत्यु
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो ।
शनिबार राति करिब १ बजे झोराहाट...



