समाज
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९९ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगक...



