sevenstartv.com २ असोज २०८३, शुक्रवार

समाज

लमजुङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

काठमाडौं । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुधपोखरी गाउँपालिका–२, भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको हो । 

लामा ट्याक्टरको सह–चालक हुन् । सदरमुकाम बेँसी सहरबाट ब...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्