समाज
दुई किलो सुनसहित एक जना पक्राउ
काठमाडौं । रसुवाको कालिका गाउँपालिका-१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका हुन् ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश...



