खेलकुद
चार देशीय महिला टी-२० कपअन्तर्गत युगान्डाविरुद्ध नेपाल एक विकेटले विजयी
काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी–२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ । नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो । टस जितेर बलिङ रोजेको नेपालले...



