खेलकुद
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट लुम्बिनीमा हुने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ ।
क्यानले...



