राजनीति
सरकारको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिए : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा...



