समाज
सुन चाँदी कै मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सयले बृद्वी भएको छ ।
गत शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार २ लाख ९३ हजार २ सयमा कारोबार भएको निर्धारण सुनचाँदी ब्यवसायी...



