खेलकुद
यी हुन् बंगालदेशविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक भएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने फाइनल खेलका लागि बंगलादेशविरुद्ध सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक...



