राजनीति
प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, सदनमा आएर जवाफ दिनु पर्छ : विपक्षी दल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसको आवह्न गरेको विपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्रीले सदनमा दिएको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने माग गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...



