राजनीति
सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न मन्त्री पाण्डेकाे आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै...



