sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

मोरङ । स्रोत नखुलेको २६ लाख ९८ हजार रकमसहित एक भारतीय नागरिक लगाएत दुई जना पक्राउपरेका छन् ।

जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले विराटनगर विमानस्थलबाट शनिबार काठमाडौँ जान लागेका अवस्थामा भारतको माल्दा जिल्ला सुजाग...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्