लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ
लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १२.९६ अङ्कले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १८० वटा कम्...



