sevenstartv.com १६ साउन २०८३, शनिवार

निगमको टेकु कार्यालयबाट खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

१६ साउन २०८३, शनिवार स्टार संवाददाता

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पारेको छ ।

काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।निगमले सम्पूर्ण ग्यास उद्योगी तथा विक्रेताहरूलाई बजारमा सहज आपूर्ति मिलाउन र घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्