रोल्पा दुर्घटना : थवाङतर्फ शव लगिदै मृतकहरूको नाम संकलन हुँदै
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुल्न...



