sevenstartv.com ४ असोज २०८३, आइतवार

राजनीति

परराष्ट्रसचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

काठमाडौं । परराष्ट्र मन्त्रालयमा कार्यरत सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सचिव लम्साललाई राजदूत अनुमोदन गरेको हो ।

उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेप...